असार ३१,२०८१

प्रधान कार्यलय

:9805312042

सम्पर्क समय : 10 AM ~5 PM

ओफिस समय 10 AM ~ 5 PM
फोन न. 9805312042
हामीलाई खोज्नुहोस् Facebook
हामीको हौँ? Our Team
गुगल नक्शा NRUM in google map

स्
वा


म्
!
गृह पृष्ठ  >  समाचार  >  ने.रा. उ. म  >  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर ल...

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा चयन

पुष २९,२०७८

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा चयन भएका छन् । फोनिज प्रदेश १ को दोस्रो प्रादेशिक अधिवेशनले लामो नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएको अधिवेशनले उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल मगर तथा महासचिवमा सुसन राईलाई चयन गरेको हो । सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी तथा कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् ।

लेखा समिति संयोजक महेन्द्र मादेन रहेका छ्न् । अनुशासन समिति संयोजकमा वीरु पापो लिम्बु चयन भए ।